Logo

पछिल्लो २४ घण्टामा १० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६…