Logo

प्रमुख समाचार

८५ प्रतिशत नागरिकले पूर्ण खोप लगाए : राष्ट्रपति



काठमाडौं । सरकारले ८५ प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसकेको विवरण प्रस्तुत गरेको छ ।

राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्ततु गर्न संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै ८५ प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसकेको जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार  ४ : ४६ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।