Logo

मानव स्वास्थ्य र वातावरणका लागि पशु स्वास्थ्यमा ध्यान दिन जरुरी

काठमाडौं । स्वस्थ रहनु मानव जीवनका लागि अपरिहार्य हुन्छ । हामी स्वस्थ रहनको लागि मुख्य गरी मानव स्वास्थ्यलाई मात्रै ध्यान दिइरहेका छौँ । मानिस, वातावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ । मानिसले पशुको हेरचाह गर्छ । निरन्तर सम्पर्कमा हुन्छ । पशुपालक किसानहरुको दैनिकी नै पशुको आसपास रहेर बित्छ । जो मानिस पशुको नजिक…