Logo

स्वास्थ्य

स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा श्रेष्ठ



नेपाल स्वास्थ्य प्राविधिक संघको दसौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन् ।

चैत ७-८ सम्म काठमाडौंमा चलेको महाधिवेशनबाट अध्यक्षमा वश्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा, महासचिवमा श्यामकुमार ओली, उपमहासचिवमा गोमा घिमिरे र सचिवमा रेवती थापा गरी ७५ सदस्यीय समिति चयन भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १९:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।