काठमाडौं । फागुन १ गतेबाट विद्यालयहरू भौतिक रुपमै खुलाउन कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्री (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ । कोरोना महामारीको तेस्रो लहर बढेसंगै यस अगाडि (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठकमा रोक लगाउने निर्णय माघ मसान्तसम्म कायमै राख्न सरकारलाई सिफारिस गरेको थियो ।अहिले महामारी केहि मक हुँदै गएकोले फागुन १ गतेबाट विद्यालय खुलाउन…