Logo

काठमाडौं उपत्यकामा मात्रै ३९३९ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा आइतबार ३ हजार ९ सय ३९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुर ७ सय ९५ र भक्तपुरमा २ सय १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १३ हजार ९…