काठमाडाैं । नागरिक लगानी कोषका सहभागी, शेयरधनी तथा कर्मचारीहरूलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा विशेष छुट दिने भएको छ । कोष र अस्पतालबीच भएको द्विपक्षीय सम्झौताअनुसार अब कोषसँग आवद्ध व्यक्तिहरूले विभिन्न उपचार सेवामा सहुलियत पाउनेछन् । सम्झौता पत्रमा नागरिक लगानी कोषका तर्फबाट निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका तर्फबाट बजार प्रमुख उमाकान्त बरालले…