Logo

२९३ जना नयाँ कोरोना संक्रमित थप,२ को मृत्यु

नेपालमा आज वितेको २४ घण्टामा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा २ सय ९३ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ५ सय १० जनाको पीसीआर परीक्षण गदा २ सय…