दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस ‘ओमिक्रोन’ को सङ्क्रमण थप फैलिएको छ । गएको सोमवारयता सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय नयाँ सङक्रमित भएका छन् । नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा भेटिएको थियो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको छ । नाइजेरियामा पनि ओमिक्रोन…