नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ सय१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
वितेको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको बताए ।
हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आईसीयूमा रहेका छन् ।




















प्रतिक्रिया