काठमाडौँ । काठमाडौँस्थति अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई हस्पिटलका सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पिटलमा विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्। उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ…