Logo

आँपको सेवनले यौन क्षमता बढाउनेदेखि क्यान्सरसम्म निको हुन सक्छ

गर्मी मौसममा सजिलै पाइने फल हो आँप । यसलाई स्वाद र स्वास्थ्यका दृष्टिले फलको राजा पनि भन्ने गरिन्छ । आँपमा प्रशस्त पानी पाइन्छ । एउटा आँपमा मात्र ८६ प्रतिशत पानी पाइन्छ । यस्तै यसमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर लगायतका धेरै तत्वहरु पनि पाइन्छ । पोको आँपमा सोडियम, पोटासियम, ताम्र,…