Logo

कोरोना अपडेट : थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २५ सय १८ जना कोरोनामुक्त २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२ हजार २३२ नमूना परीक्षणमा २४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ७२ सय ३५ पीसीआर र ४९ सय ९७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २४ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा २५…