Logo

स्वास्थ्य

यौन स्वास्थ्य : महिलाहरूले सेक्सका दौरान कस्तो आवाज निकाल्छन् ?



सुमधुर सम्बन्धमा सुखद् सेक्सको समयमा हाम्रा पाँचै इन्द्रियहरू सक्रिय हुन्छ । हेर्ने, स्पर्श, गन्ध, स्वाद र सुन्ने पाँचे इन्द्रिय सक्रिय हुन्छन् । यसैले हामीलाई आनन्ददायी सेक्सको अनुभव प्रदान गर्छ ।

के तपाईंले सेक्सका दौरान आफ्नो पार्टनरको आवाजमा ध्यान दिनु भएको छ? उनी कस्तो आवाज निकाल्छन्। केही महिलाले सेक्सका दौरान ठूलो आवाज निकाल्छन्। कुनै समय महिला निकै उत्तेजित हुनपुग्छन् । जसले गर्दा उनीहरू ठूलो-ठूलो आवाज निकाल्छन् । केही महिला फेक अर्गेज्मका कारण आवाज निकाल्छन् । जसले गर्दा उनका श्रीमानलाई लागोस् की उनी सेक्सबाट आनन्द लिइरहेकी छन् ।

यौन सम्बन्धको बेला महिलाहरू थुप्रै प्रकारका आवाज निकाल्छन् । महिलाहरूले यौन सम्बन्धको समयमा लामोलामो श्वास लिने गर्छन् । उनीहरू निकै उत्तेजित भएको समयमा यस्तो गर्छन् । महिलाले लामो-लामो श्वास लिँदा पुरुषहरू पनि उत्तेजित हुने गर्छन् । र, महिलालाई यस्तो अवस्थामा सेक्स गर्नुको आनन्द नै बेग्दै प्राप्त हुन्छ ।

महिलाहरूलाई चरमोत्कर्षमा पुग्नका लागि गहिरो श्वास लिनुपर्ने हुन्छ । पुरुषलाई यौन सम्बन्धको समयमा महिलाले गहिरो श्वास लिएको निकै मन पर्छ । जसले गर्दा पुरुषहरू थप उत्तेजित बन्न पुग्छन् ।

कतिपय अवस्थामा महिलाहरू चिल्लाउने गर्छन् । यो डर लाग्दो आवाज हो । तर, महिलाहरूले आफ्ना भावनाहरूलाई त्यही आवाजबाट बाहिर निकाल्न पनि यस्तो गर्छन् । महिलाले भरपुर आनन्द लिरहेको समयमा चिल्लाउँछन् । 

कतिपय महिलाले भने आफ्नो पार्टनरलाई उत्तेजित पार्न पनि चिल्लाउने गर्छन् । कतिपय महिला फेक अर्गेज्मका कारण पनि चिल्लाउने गर्छन् । 

कतिपय अवस्थामा महिलाहरू हास्छन् पनि । यो एउटा माया व्यक्त गर्ने तरिका पनि हो । महिलाहरू सेक्सबाट आनन्द लिइरहेको समयमा हास्ने काम पनि गर्छन् । उनीहरू सेक्समा रमाइलो महशुस गरिरहेको समयमा मात्रै यस्तो गर्छन् ।

मोनिङ सेक्सको दोरान निस्किने सबै भन्दा सुमधुर आवाज हो । मानिसलाई यो आवाज निकै मन पर्छ। यसमा निकै गहिरो श्वास सामेल हुन्छ । जब महिला सेक्सका दौरान भरपूर आनन्द लिन्छन् उनीहरूको मुखबाट यस्तो आवाज आफै निस्किन्छ । पुरुषहरूलाई महिलाको यो आवाजले निकै लठ्ठ पार्ने गर्छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।