Logo

एन्टिजेन र पीसीआर परीक्षणमा के फरक छ ? किन राखिन्छ अलग तथ्यांक ?

कोरोना भाइरसको संक्रमणको पहलो लहरमा पीसीआर परीक्षणलाई जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको सुरुवातदेखि नै एन्टिजेन परीक्षण थालेको हो । नेपालमा अझै पनि अधिकांश संक्रमित व्यक्तिहरूमा लक्षणहरू देखिएकाले संक्रमित भए-नभएको जान्‍न पीसीआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए-नभएको परीक्षण गर्न एन्टिजेन किटको प्रयोगलाई पनि बढाउँदै लगेको…