उपत्यकाका तीनवटा जिल्लाका सिडिओहरुले अनौठो निर्णय गरेर जनतालाई निर्देशन दिएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सहभागी बैठकले एकले अर्कामा बाझ्ने निर्णय गरेका छन् । बिहिबारदेखि सकिन लागेको निषेधाज्ञाको समयावधि सकिन लाग्दा अरु थप्न बुधबार बसेको उनीहरुको बैठकले उपत्यकामा जेठ २१ गतेदेखि ३१ गतेसम्म उपत्यकामा…