पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार आठ सय २५ र एन्टिजेन विधिबाट हजार जना गरी ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा कोभिड १९ बाट थप ७५ जनाले ज्यान गुमाएका…