वीरगञ्ज । भारतमा कोभिडका बिरामीहरू देखिन थालेपछि पर्सा जिल्लामा सतर्कता अपनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले कोभिड संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा नाकामा जाँच प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। प्रजिअ अर्यालका अनुसार भारत र नेपालका केही स्थानहरूमा पुनः कोभिड संक्रमित…