Logo

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना…