Logo

पछिल्लो २४ घण्टामा ८५ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४५ को पिसिआर परीक्षण गर्दा ८५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन । सोहि समयमा ९३ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् भने कोरोना भाइरसकै कारण ३ जनाले ज्यान समेत गुमाएका छन्…