नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भारत सरकारले कोरोनाको दश लाख खोप डोज उपलब्ध गराएर नेपाली जनतालाई सहयोग गरेको अवसरमा धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीले भनेका छन्, "प्रधानमन्त्री @narendramodi जी र साथसाथै भारत सरकार र भारतका जनताले…