Logo

कोरोना अपडेट : २ सय ७० संक्रमित थप ,काठमाडौं उपत्यकामा १ सय ७२ मा सक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु  

मुलुकमा थप २ सय ७० जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ९० र पुरुषको संख्या १ सय ८० छ । पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय…