Logo

२४ घण्टामा ४ सय ८८ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  गत २४ घण्टामा ५ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…