१२ मंसिर २०८३, शनिबार । November 28, 2026
Logo
  • मुख्य पाना
  • राजनीति
  • कर्पोरेट फोकस
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • सेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • भिडियो
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि
  • English
  • १२ मंसिर २०८३, शनिबार
Logo
  • मुख्य पाना
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ
    • बैंकिंग
    • शेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • कर्पोरेट फोकस
  • कर्पोरेट टक
  • राजनीति
  • अनलाइनपाना खोज
  • मनोरञ्जन
  • खेलकुद
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि

समाचार

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको निधन


अनलाइनपाना

२६ पुष २०७७, आईतवार १३:२१  

0 Shares

संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ । त्यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ । त्यस दिनमात्र  सङ्क्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ ।

सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो । त्यहाँ शुक्रबारको तथ्यांकअनुसार त्यहाँका करिब १ लाख ३२ जना नागरिक त कोभिडको संक्रमणका कारण विरामी भएर अस्पतालमा नै रहेका बताइएको छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरी ९ करोड १० लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी १९ लाख ३५ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।

प्रतिक्रिया

अनलाइनपाना

लेखकबाट थप

  • लगातार दोस्रो वर्ष शिखर इन्स्योरेन्सलाई साफाको ‘सर्टिफिकेट अफ मेरिट’
  • कांग्रेसको एकता कि सत्ताको स्वार्थ ? शेखर कोइराला पनि चुके, देउवा–गगन मिलनको भित्री खेल !
  • बालेनको भारत भ्रमण : सीमा विवाद ओझेलमा, सहमति कार्यान्वयनमा आशंका
  • राष्ट्र बैंकको नाफामा समृद्धि खोज्ने कि अर्थतन्त्रमा?
  • बैंकमा थुप्रियो तरलता, औसत सीडी रेसियो ७० प्रतिशतमा झर्‍यो

थप समाचार

लगातार दोस्रो वर्ष शिखर इन्स्योरेन्सलाई साफाको ‘सर्टिफिकेट अफ मेरिट’

कोशी नदीको पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत

विचार

बीमा प्राधिकरणको नेतृत्वमा राजनविक्रम थापाको परीक्षा

बिपीन अधिकारी

नेपालको शैक्षिक पाठ्यक्रम र शिक्षामा एआई

प्रकास बहादुर चन्द

जनप्रतिनिधि

सांसदको बोलीले रास्वपाकै बदनाम

अनलाइनपाना

उपनिर्वाचन अन्योलमा, स्थानीय तहदेखि राष्ट्रिय सभासम्म

अनलाइनपाना
onlinepanacom

ताजा समाचार

१.
लगातार दोस्रो वर्ष शिखर इन्स्योरेन्सलाई साफाको ‘सर्टिफिकेट अफ मेरिट’
२.
कांग्रेसको एकता कि सत्ताको स्वार्थ ? शेखर कोइराला पनि चुके, देउवा–गगन मिलनको भित्री खेल !
३.
बालेनको भारत भ्रमण : सीमा विवाद ओझेलमा, सहमति कार्यान्वयनमा आशंका
४.
राष्ट्र बैंकको नाफामा समृद्धि खोज्ने कि अर्थतन्त्रमा?
५.
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
६.
कोशी नदीको पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश
७.
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

कर्पोरेट फोकस

लगातार दोस्रो वर्ष शिखर इन्स्योरेन्सलाई साफाको ‘सर्टिफिकेट अफ मेरिट’

बैंकमा थुप्रियो तरलता, औसत सीडी रेसियो ७० प्रतिशतमा झर्‍यो

चार महिनामै २९ खर्ब ७५ अर्ब पुग्यो सार्वजनिक ऋण, जीडीपीको ४५ प्रतिशत नाघ्यो

सीजी मोटर्स ललितपुरमा सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित

  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • सम्पादकीय
  • टिप्पणी
  • अर्थ
  • प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
मुख्य कार्यालय

अनामनगर-२९, काठमाडाैँ

०१-४७७१३३९

onlinepana@gmail.com

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि,

सूचना विभाग दर्ता नं.: १४४६ / ०७३–७४

विज्ञापनका लागि

९८४९६५९५१६

ad.onlinepana@gmail.com

निर्देशक

दीपक शर्मा

प्रधान सम्पादक

नारायण प्रसाद अधिकारी


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • Privacy Policy
  • यूनिकोड
©2026 Nepal'S Largest Digital Online Newspaper (Magazine) सर्वाधिकार सुरक्षित Onlinepana.com

Search