पछिल्लो २४ घण्टामा देशभर ६१३ जना कोरोना संक्रमित थपिएका छन् । आज ६१३ जना थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ५१० कोरोना परीक्षण भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७३९ संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै…