Logo

कक्षा १२ को परीक्षा नतिजा एक महिनाभित्र नतिजा पाउने, सङ्क्रमितलाई परीक्षाको अवसर

कक्षा १२  को  परीक्षा  दिएका  विद्यार्थीले  अबको ठीक एक महिनाभित्र नतिजा पाउने  भएका  छन्  ।  विद्यार्थीको  शैक्षिक  सत्र  प्रभावित  नहुने  गरी  एक  महिनाभित्र  विद्यार्थीको  हातमा  नतिजा  उपलब्ध  गराइने  भएको  हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा  महिना  दिनभित्र  दिने  गरी  तयारी थालिएको जानकारी दिए । यसबाट  विद्यार्थीलाई  उच्च  शिक्षा  अध्ययनका  लागि  बाटो…