विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक भएको बताएको छ ।डब्ल्यूएचओका टेड्रोस एडेनहोम गेब्रियाससका प्रमुखले कोरोनाभाइरस कहाँबाट आयो, त्यसबारे थाहा पाउन अत्यावश्यक भएको र यसबारे संगठनको धारणा स्पष्ट रहेको बताएका छन् । आफ्नो संगठनले यसबारे पत्ता लगाउने र यसो गर्नाले भविष्यमा यस्ता खालका समस्या रोक्न आफूलाई मद्दत पुग्ने बताएको छ ।
उनले भने, ‘यसको स्रोत जान्नका लागि हरेक तरिकाले कोसिस गरिरहेका छौं । यसका लागि चीनको ऊहानबाट अनुसन्धान सुरु गरिनेछ । यसबाहेक कुनै निष्कर्षमा पुग्नका लागि विकल्प मार्ग पनि छन् कि भनेर अनुसन्धान गरिनेछ ।’





















प्रतिक्रिया