Logo

कोरोना संक्रमणका कारण काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण दुई वरिष्ठ चिकित्सकहरुको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको मृत्यु भएको जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणका कारण झाको आज र थापाको…