मुलुकमा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ९७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ ।
१ मंसिर २०७७, सोमबार १८:४३
0
Shares


















प्रतिक्रिया