Logo

विराटनगरमा २ शिक्षक सहित ४ कोरोना संक्रमितको मृत्यु

विराटनगर १८ कात्तिक । विराटनगर स्थित न्युरो कोभिड-१९ अस्पतलमा मंगलबार विहान २ संक्रमितको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मोरङका दुई शिक्षकको पनि मृत्यु भएको समाजिक विकास मंत्रालयले जनाएको छ । विराटनगर ११ का ४९ बर्षका पुरुषको र सुनसरी धरान १५ का ६३ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।…