Logo

मनमोहन एनेक्स भवनको प्रधानमन्त्रीद्वारा उद्घाटन

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गरिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भवनको उद्घाटन गरेका हुन्। उक्त भवनमा  २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । उक्त भवनको लागत २५ करोड रुपैयाँ रहेको अस्पतालले जनाएको…