Logo

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४३४ पुग्यो, थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४३४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै २५ जनामा…