Logo

स्वास्थ्य

२४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना संक्रमणमुक्त



 पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३५६४ जना संक्रमणमुक्त भएका छन् । देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।