Logo

स्वास्थ्य

२४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना संक्रमणमुक्त



 पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३५६४ जना संक्रमणमुक्त भएका छन् । देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार