नेपाल बिमक संघले राष्ट्र सेवक कर्मचारीहरुको बिमा भई आईसकेको जानकारी गराउँदै कर्मचारी तथा सम्बन्धीत सरकारी कार्यालयले बीमा कम्पनीहरुलाई आफ्ना कर्मचारीहरुको विवरण बीमा गर्नका लागि आग्रह रेको छ । सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेट वक्तव्य मार्फत सबै राष्ट्र सेवक कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा निःशुल्क गर्ने व्यवस्था अघि सारे अनुसार सबै कर्मचारीको बिमा भई…