Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना पुष्टि, १२४३  जना कोरोना मुक्त



नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै विहिबार थप १२४३   जनामा कोरोना भाइरस संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ४२९४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक जस्ताको त्यस्तै

a.jpgb.jpgc.jpgd.jpg

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।