Logo

स्वास्थ्य

गुणस्तरिहीन स्यानिटाइजर उत्पादन गर्ने उपत्यकाका पाँच उधोगलाई कार्बाही 



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न उत्पादन गरिने स्यानिटाइजर गुणस्तरहीन भएको भन्दै पाँच वटा उधोग कार्बाहीमा परेका छन् ।

औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई कार्बाही गरेको हो ।

विभागले बजारमा बिक्रिमा रहेका ह्याण्ड स्यानिटाइजरको नमूना संकलन गरि राष्टिय औषधी प्रयोगशालामा परिक्षण गर्दा तोकेको मापदण्ड विपरित विशाक्त रसायन समावेश गरेको भन्दै विभागले कार्बाही गरेको जनाएको छ ।

हेर्नुहाेस् सुचना सहित

sanitizer-1292020055303-1000x0.jpg

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  १० : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।