Logo

भुलेर पनि नखानुस्,यी रोग लागेका मानिसले :काउली

अधिकांश नेपालीहरूको भान्सामा सबैभन्दा बढी पाक्ने तरकारी काउली बनेको छ । काउली स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । काउलीमा प्रशस्त मात्रामा फाइबर, भिटामिन, क्याल्सियम, आइरन,म्याग्नेसियम,एन्टिअक्सिडेन्ट, मिलरल्स र पोटासियम जस्ता खनिजहरू पाइन्छ । यी खनिज पदार्थहरूका साथै काउलीमा पाइने विभिन्न खाले औषधीय गुणका कारण यसको नियमित सेवनले मानव स्वास्थ्यका लागि धेरै फाइदा…