Logo

कोरोना भाइरसविरुद्ध ‘प्रभावकारी’ रुसी भ्याक्सिन नेपालमा कहिले आउला ?

रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएसँगै मानव अस्तित्वमाथि परेको संकट समाधान हुने आशा बढेको छ । झण्डै नौ महिना यता विश्व नै कोरोना संक्रमणबाट संकटमा रहेको अवस्थामा रुसी भ्याक्सिन स्पुतनिक भीले आशा जगाएको हो । भ्याक्सिनको पहिलो दुई चरणको क्लिनिकल परीक्षणको अध्ययनबाट मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास…