Logo

स्वास्थ्य

थप ९ जना कोरोना संक्रमितको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । आइतबार मृत्यु हुनेमा दुई जना महिला र सात जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

धुलिखेल र त्रिवि अस्पतालमा व्याडकोे लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जनाएको छ । त्यस्तै वीर अस्पताललाई कोरोना अस्पताल बनाउने स्वास्थ्य मन्त्रालयले  निर्णय समेत गरेकाे छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।