Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा १८१४ जनाले कोरोना जिते



नेपालमा पछिल्लो २४ घण्टामा थप थप ९८०  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै आइबार थप १८१४ जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमण जित्नेको कुल संख्या २८९४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।