Logo

थप ५ जनाको निधन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको  संख्या  २२,६७८ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जनाकारी दिए । त्यस्तै शुक्रबार थप ४२५ जना संक्रमितले कोरोना जितेका छन् । यो सँगै कोरोना जितेर घर फर्किनेको संख्या…