अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ जनामा कोरोना पुष्टि भएको छ । गत मंगलबार १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
आज फेला परेका संक्रमितहरु कुन फाँटमा काम गर्छन् भन्नेबारे भने खुलाएको छैन् । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।





















प्रतिक्रिया