पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँर्गै नेपालका कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै विहिबार २३३ जना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ ।





















प्रतिक्रिया