Logo

नेविसंघद्वारा त्रिवि रजिष्टार कार्यालयमा तोडफोड

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्व विद्यालयको रजिष्टार कार्यालय तोडफोड गरेको छ। त्रिभुवन विश्वविद्यालयले लामो समयदेखी कोरोनाको सन्त्रास देखाउँदै लाखौं विद्यार्थीको भविष्य माथि खेलवाड गरिरहेको भन्दै आन्दोलनमा उत्रेको नेविसंघ तोडफोडमा उत्रिएको हो । त्रिभुवन विश्व विद्यालयका नेविसंघ सभापति जगदिश भट्ट, नेविसंघ नेता गंगाराम न्यौपाने, नेपाल ल क्याम्प नेविसंघका नेता दिर्घराज भट्ट,हरिश देउवा, डम्मर साउद लगायतको…