मलेसियाबाट फर्किएका होमक्वारेन्टाइन मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रूपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हो । मंगलबार एक्कासी ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो।…