Logo

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाा भाइरस संक्रमण अझै नियन्त्रण बाहिर रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र सर्वसाधरणमा कोरोना भाइरस संक्रमणबाट ग्रस्त हुन पुगेका छन । त्यस्तै आइतबार प्रहरी प्रधान कार्याालयमा कार्यरत चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज…