विश्व नै कोरोना भाइरससँग संघर्ष गरिरहेको छ र धेरै देशहरूमा यसको खोप विकास गर्न काम भइरहेको जनाएका छन । यस महामारीले नराम्ररी प्रभाव पारेको अमेरिकाले यो खोप पाएको दाबी गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले कोरोना खोपको १० करोड डोज प्राप्त गरेको दावी गरिएको छ । अमेरिकाले कोरोना खोप प्राप्त गरेको दाबी गर्दै…