कोरोना भाइरसको संक्रमण भएको आशंकामा विश्वभरका धेरै देशहरूले क्वारेन्टिनमा राख्ने गर्दै आएका छन् । यसैक्रममा युगाण्डा सरकारले कोरोना संक्रमितलाई राखिएको क्वारेन्टिनमा राखिएकाहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनिहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको सार्वजनिक भएको छ । युगाण्डाको स्वास्थ मन्त्रालयका अनुसार सरकारी क्वारेन्टिनमा राखिएकाहरुले एक अर्कासँग शारीरिक सम्बन्ध राख्ने कार्यले कोरोना नियन्त्रणमा ठूलो चुनौती थपेको…