Logo

समाचार

आइतबारबाट थप लकडाउन खुकुलो बनाउने उच्चस्तरीय समितिको निर्णय



सरकारले आइतबारबाट लकडाउनलाइ थप खुकुलो बनाउने भएको छ । शनिबार बसेको कोरोना रोकथामउच्चस्तरीय समितिको बैठकले चरणबद्ध रुपमा लकडाउनलाई खुलाउदै जाने आर्थिक क्षेत्रलाई चलायमान बनाउने गरी  खुकुलो बनाउन लागेको हो ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले बन्दाबन्दीको अवस्थालाई अझ सहज बनाउँदै लैजाने, आर्थिक क्रियाकलापहरु, औद्योगिक तथा निर्माणजन्य कलकारखाना तथा व्यवसाय सञ्चालन गर्ने र आधारभूत आवश्यकता पूरा गर्दै विकास निर्माणको काम गर्दै जाने विषयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सुरक्षा व्यवस्था मापदण्ड पालना गरी सेवा सञ्चालन गर्न दिइने जानकारी दिए ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार २०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।