कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको पुष्टी भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुष रहेका छन् । क्वारेन्टाइनमा राखिएका उनी जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए । दमको रोगले पीडित उनलाई होम आइसोलेसनमा राखिएको थियो । होम आइसोलेसनमै गत जेठ २० गते मृत्यु मृत्युपछि उनको स्वाब…